घरमा चट्याङ पर्दा एक बालिकाको गयो ज्यान

बुढीगंगा नगरपालिका-१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनको ९ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।

बाजुराको बुढीगंगा नगरपालिकाको तल्लोकुटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

बुढीगंगा नगरपालिका-१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनको ९ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post