बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु, ९ जना घाइते

उत्तराखण्डको अलमोरा जिल्लामा भएको यो दुर्घटनाले धेरै जनाको ज्यान गएको छ, जुन अत्यन्तै पिडादायी छ। ४५ सिटको बस २०० मिटर तल खस्दा घटनास्थलमै ३६ जनाले ज्यान गुमाएका छन् भने ९ जना घाइते भएका छन्। उद्धारकार्य जारी रहेको छ र गम्भीर घाइतेलाई एम्स अस्पताल लग्न हेलिकप्टर प्रयोग गरिने तयारी भइरहेको छ।

यस प्रकारका दुर्घटनाहरू रोक्न यात्रुहरूको सुरक्षामा थप ध्यान दिनु आवश्यक छ। यस दुखद घटनामा ज्यान गुमाउनेहरूमा परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु, र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post