अघिल्लो दिन तोलामा ५ सय घटेको सुन सोमबार १ हजार घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तय गरेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgn41K6ynE13noLGYzyHHdDF3XCbs2r_GZIT6Mk3rGKw2V2ntfedJxm6BPUZGlG70zntfvBnF1GLJsftsJRCOEPvWLXn97Etj-q6HzFuUypeOg4SUUYZNyIM6KveRCkTw6iDVF-BB4MJzm3C9cGUlkZ6Im4wLX5DqalS3S4adzb_0KOOGD1P-FC_7E6q64/s16000-rw/gold-price.jpg)
अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ मा झरेको छ ।त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ मा झरेको छ ।।