आज घट्यो सुनचाँदीको मूल्य हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाण्डौ – आज सुनचाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


हिजो सुनको भाउ तोलामा एक लाख ६१ हजार रुपैयाँ रहेको थियो । गएको शुक्रवार भने सुन अहिलेसम्मकै उच्च एक लाख ६१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।


त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।  हिजो चाँदीको भाउ एक हजार नौ सय ८५ रुपैयाँ रहेको थियो । – आज सुनचाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ६१ हजार रुपैयाँ रहेको थियो । गएको शुक्रवार भने सुन अहिलेसम्मकै उच्च एक लाख ६१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय ८५ रुपैयाँ रहेको थियो ।

Post a Comment

Previous Post Next Post