बिहान उठ्न ग्राहो हुन्छ सावधान रहनुहोस् यि रोग लागेको हुन सक्छ

काठमाडौँ । के तपाईलाई बिहान उठ्न गाह्रो हुने अनि ढिलो सम्म सुत्ने बानी छ यदि त्यसो हो भने होसियार हुनुहोस् । यस्तो खालको बानीले स्वास्थ्यमा समस्या आउन सक्छ । के भन्छ त अनुसन्धानकर्ताहरुको अध्ययनले ?

यदि कोही मानिस बिहान ढिलो सम्म सुत्छ भने त्यस्तो मानिसको दिमाग बढी नि’रास हुन्छ । यस्ता खालका व्यक्तिमा आ’त्माह’त्याको सम्भावना बढी देखिएको हुन्छ ।

जुन व्यक्ति दिउसो समयमा सुत्छन् । उनीहरु मटोपनको सि’कार हुन्छन् ।ढिलो सम्म सुत्ने व्यत्तिको पाचन प्रणाली समेत बिग्रन सक्छ र पेट सम्बन्धी रोगहरु लाग्न सक्छ ।

राती सुत्दा घुर्ने , सुतेको बेला स्वास रोकिने हुन्छ भने तपाईलाई स्लीप एपिनिया रोग लागेको हुन सक्छ । यस्ता व्यक्ति विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगे जस्तो देखिने हुन्छन् ।

बिहान ढिलो सम्म सुत्ने मानिसमा अल्छीपना बढी गर्छ । त्यस्ता मानिसलाई धरै रिस उठ्ने समस्या हुने गर्छ ।

यदि तपाई आफुमा भएको स्वास्थ्य समस्यामा अन्य टिप्सहरु प्रयोग गर्नु भन्दा पहिले चिकित्कसहरुको सल्लाह लिएर सुरु गर्दा राम्रो हुनेछ ।

Post a Comment

Previous Post Next Post