माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

बाँकेमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।बैजनाथ गाउँपालिका-२ हरियाली चोकका ४८ वर्षीय बुद्धि चौधरीको मृत्यु भएको हो।

उनको माटो खन्ने क्रममा टिस्कोले पुरिएर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post