नङमा सेतो दाग हुनुको अर्थ यस्तो हुन्छ, यो हेर्नुहोस्

प्राय:मनिसहरुले आफ्नो हातको रेखा हेरेर भविष्य हेर्ने गर्छन । आफ्नो दिन चर्य
कसरी बित्ने छ भने पनि हात हेर्ने गर्दछन । त्यति मात्रै होइन तपाईको हात हेरेर
तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ ।हातको प्रत्यक नङमा रहेको सेतो आधा

चन्द्रमा निशानबाट पनि तपाईको स्वास्थ्य कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ
 


नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भागभन्दा त्यो भाग अलि
धेरै सेतो हुनेगर्छ । त्यो नंङको एउटा प्रमुख भाग पनि हो । यस भागलाई लेटिन
भाषामा ‘लुनुला’ भनिन्छ । यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान
कुनै डिजाइन भने होइन । यसले तपाईको स्वास्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ
>



>चीनको परम्परागत स्वास्थ्य समुदायमा कसैको स्वास्थ्य मापन गर्ने ब्यारोमिटरको
रुपमा लिइन्छ । लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ । यदी तपाईको
स्वास्थ्य ठीक छैन भने यी निशानहरु तपाईको नङमा देखिदैनन् ।स्वास्थ्यमा सुधार
भए लगत्तै यी निशानहरु तपाईको नङमा पुन देखिन थालछन् ।
>



सामान्य लुनुला



>यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको
स्वास्थ्य एकदम ठीक छ । तपाईलाई टेन्सन लिन जरुरत छैन ।
>



लुनुला कम हुँदैछ


< >

>यदि तपाईको नङमा लुनुलाका निशानहरु हराउँदै गएका छन् र बुढी औला’मात्र निशान छ
भने तपाई आफ्नो स्वास्थ्यप्रति सजक हुने अवस्था आएछ भन्ने बुझ्नुपर्छ । तपाई
छिट्टै नै बिरामी हुने संकेत भएको यसले देखाउँछ ।

Post a Comment

Previous Post Next Post