आफ्नो मृत्यु हुनु भन्दा २० घण्टा अगाडी मोडल तथा नायिका दिपाशा बिसीले राखेकी थिईन यस्तो स्टोरी-


अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए ।

मोडल विसीले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।

उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।दीपाशाको २८ बर्षको उमेरमा निधन भएको हो । उनको जन्म वि.सं २०५२ सालमा सुर्खेतमा भएको थियो । तर, उनले लामो समयदेखि काठमाडौंमा रहेर मोडलिङ पेशामा काम गरिरहेकी थिइन् ।

यस्तै, उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् । कलिलै उमेर मा निधन भएकी दिपशाले २० घण्टा अगाडी फेसबुक मा स्टोरी समेत शेयर गरेकी थिईन ।उनले स्टोरी मा एक भोटो शेयर गर्दै राखेको स्तोर्य्को अडियो मा भनिएको छ – न कसै सँग गुनासो न कसै सँग आस । यो एक्लो पन मेरो हो र मा यसै मा रमाउन थालेकी छु । पहिला सबैको प्यारो हुन् मन लाग्थ्यो तर आज भोलि मान्छे हरु बाट आफै टाढिदै गएकी छु ।

आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

मोडल विसीले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।

उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियोदीपाशाको २८ बर्षको उमेरमा निधन भएको हो । उनको जन्म वि.सं २०५२ सालमा सुर्खेतमा भएको थियो । तर, उनले लामो समयदेखि काठमाडौंमा रहेर मोडलिङ पेशामा काम गरिरहेकी थिइन् ।

यस्तै, उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् । कलिलै उमेर मा निधन भएकी दिपशाले २० घण्टा अगाडी फेसबुक मा स्टोरी समेत शेयर गरेकी थिईन ।उनले स्टोरी मा एक भोटो शेयर गर्दै राखेको स्तोर्य्को अडियो मा भनिएको छ – न कसै सँग गुनासो न कसै सँग आस । यो एक्लो पन मेरो हो र मा यसै मा रमाउन थालेकी छु । पहिला सबैको प्यारो हुन् मन लाग्थ्यो तर आज भोलि मान्छे हरु बाट आफै टाढिदै गएकी छु ।

Post a Comment

Previous Post Next Post