
भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।
बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउने क्रममा छ ।
Sunil Prajapati
ReplyDelete