
यस्ता छन् पिरो खानेकुराका फाइदाहरुः
– खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ र खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गरी शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्दछ । त्यसैले यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ ।
– खुर्सानीमा भएको क्यापसाकिनले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ र यसले रुघा खोकी नियन्त्रणमा पनि सहयोग पु¥याउँछ ।
– खुर्सानीले शरीमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गरी र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनिकरण गर्दछ भने मुटुसम्बन्धी जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ ।
– पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउने हुँदा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउँछ ।