यस्तो सपना देख्नु भो ? बुज्नुहोस सम्वृद्धि र धन प्राप्त हुँदैछ !


निद्रामा हरेक व्यक्तिले सपना देख्छन् र आफुले देखेको सपना बारे प्राय मानिसहरु चिन्तित हुने गर्दछन् । सपनाले भविष्यमा हुने राम्रो वा नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । सुतेपछि सपना देख्नु सामान्य हो ।

तर निन्द्रामा राम्रो सपना देखे त ठिक हो तर नराम्रो सपना देख्नुहुन्छ या कुनै पनि कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सकिरहनु भएको छैन भने अब सचेतन बन्नुहोस् । प्राचीन धर्मग्रन्थहरु जस्तै वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।

यस्तो सपना देख्दा धन मिल्छ

१.अप्सरा देख्नु - धन र सम्मान प्राप्त

२.लास देख्नु - धन लाभ

३.अंग दान गर्नु - उज्जवल भविष्य, पुरस्कार

४.आँधीबेहरीमा लड्नु - सफलता मिल्नु

५.कन्या देख्नु - धन बृद्दी

६.हत्या हिंसा देख्नु - सौभाग्य बृद्दी

७.रगत देख्नु - धन प्राप्ति

८.रगतको वर्षा देख्नु - देशमा कुनै घटनाहरु घट्नु

९.रगतमा मुछिनु - धन सम्पत्ति पाउने लक्षण

१०.औंठी लगाएको देख्नु - धन प्राप्त हुन्छ

११.घर बनाएको देख्नु - धन हात लाग्छ

१२.कमलको फूल देखेमा - धन प्राप्तीको संकेत

१३.तरभुजा देख्नु - बुझ्नुस् धनलाभ हुँदैछ

१४.गरिवी विपन्नता देख्नु - शुभ ,विपनामा समृद्धी दिलाउँछ

१५.सुगाको तोता देख्नु - निक्कै शुभ ,धनप्राप्तिको संकेत

१६.गाइ वा भैसीको थुन छोएको देख्नु - राम्रो मानिन्छ

१७.तास खेलेको देख्नु - ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत

१८.अजगर देख्नु - शुभ

१९.आगो देख्नु - गलत तरिकाबाट धन प्राप्ति

२०.गुण्डागर्दी गर्नु - धन प्राप्ति,जागिर मिल्नु

Post a Comment

Previous Post Next Post