घट्यो सुन चाँदीको मूल्य हेर्नुहोस् कतिमा हुँदैछ खरिद बिक्री

सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छआजका लागि छापावल सुनको मूल्य एक लाख १३ हजार २०० र तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० रुपैयाँ कायम भएको छ ।

आइतबार एक लाख १३ हजार ७ सय रुपैयाँमा छापावाल सुन, एक लाख १३ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य आज एक हजार ३६० रुपैयाँ कायम भएको छ । आइतबार एक हजार ३८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । ।

Post a Comment

Previous Post Next Post