दूध आफैंमा एक पोषणयुक्त पेय हो । दूधमा धेरै मात्रामा क्याल्यिसम पाइन्छ,
जो
हड्डी र दाँतका लागि आवश्यक हुन्छ ।
स्वस्थ रहनका लागि चिकित्सकहरुले पनि नियमितजसो दूध पिउन सल्लाह दिन्छन्
।
दूधको कुरा गर्दा गाई या भैंसी, कसको दूध बढी फाइदाजनक हुन्छ भन्ने विषय
पनि
उठ्ने गर्छ ।
गाई या भैंसीको दूधका आ–आफ्नै फाइदा छन् । यो आलेखमा गाई र भैंसीको दूधमा
हुने
फरकपना र फाइदाको विषयमा चर्चा गरिएको छ ।
>
अरु पनि जानकारी
यदि तपाईंलाई राति सुत्दा लामो समयसम्म निद्रा नलाग्ने समस्या छ भने एक
गिलास
भैंसीको दूध पिउनुहोस्, यसले तपाईंलाई निद्रा लाग्न मद्दत पुग्ने छ ।
पनिर, खोया, दहि, खीर, ध्यू आदी परिकार बनाउनका लागि भैंसीको दूध राम्रो हुन्छ
। गाईको दूधमा चिल्लोपना कम हुने भएकाले मिठाइ बनाउनका लागि राम्रो हुन्छ
।