सुनको मूल्य घट्यो हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छमहासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार, तेजावी सुनको मूल्य १ लाख १४ हजार ४५० र चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार, तेजावी सुनको मूल्य १ लाख १५ हजार ४५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो । ।

Post a Comment

Previous Post Next Post