राम्रो स्वास्थ्यका लागि खाना एकदम महत्वपूर्ण हुन्छ । त्यसो भए के खानाले मुड, सोच्ने तरिकामा परिवर्तन गर्न सक्छ त ?तौल घटाउन खोजिरहेका दुई हजार मानिसमा गरिएको अनुसन्धानमा थोरै तौल घटाउनेमध्ये ८० प्रतिशत मानिसमा डिप्रेसनको लक्षण देखा परेको थियो ।