घरभित्र किरा आइ-रहन्थे, खनेर हेर्दा उड्यो सबैको होस्…

घर मर्म’तको काम भइरहेको थियो । तर अस्वभावीक रुपमा घरमा अनौठा किराहरु निस्कि’रहेका थिए । कसैको पुरानो घर किने’पछि नयाँ घर मालिकले म’र्मतको काम गराइरहेका थिए । लगा’तार किराहरु आउँदै गए । तर जब मर्म’तकै क्रममा खाडल बनाइयो त्यहाँ देखिएको दृष्यले सबैको हो’स उड्यो ।

भा:रतको बाबेल रोड स्थित शिव नगरमा मर्म’तका क्रममा एउटा घरमा तीन मानव कं का ल फे’ला परे । सो घट’ना पछि प्र’हरीले अनुस’न्धान सुरु गरेको छ । प्रह:रीले घरको पुरानो मालिकलाई प:क्राउ गरेपछि खुल्यो त्यो भन्दा ठूलो र:हस्य ।

पु’लिसले उत्तर प्रदेशको भदोहीबाट पूर्व घर मालिक अह’सान सैफी लाई पक्रा’उ गरेको छ। पुलि’सका अनुसार अहसानले साढे २ बर्ष अघि उसकी प्रेमिका र दुई छोरालाई त्यस’री जमिनमुनी द फन गरेका थिए । श’व साथमा, घटनामा प्रयोग भए’को ह ति या र पनि राखि’एको थियो । घट’ना पछि उनले त्यो घर बेचेर हि’डेका थिए ।

शिवनगर कालोनीमा मंगलबार दिउँसो मर्मतको क्रममा तीनवटा मा नव कं काल फेला परेका हुन् । प्रह’रीले दाबी गरेको छ कि घरका पूर्व मालिक अहनन सैफी घट’ना पछि अर्की प्रेमि’काका साथ बस्दै आएका थिए ।

कांशीराम मम्देवपुरको शहरी आवास योजनामा भा’डाको घरमा उनी नयाँ परि’वारका साथमा बस्दै थिए। सैफीले त्यहाँ सिकर्मीको रूपमा काम गर्न शुरू गरे । पूर्व जग्गा मालिक अह’सन उत्तर प्रदेशको भदोहीबाट पक्रा’उ परेका हुन्। उनीसँग सोध’पुछ भइरहेको छ ।

Post a Comment

Previous Post Next Post