करेन्ट लागेर एक जनाको गयो ज्यान

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार दशरथचन्द नगरपालिका–५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखकको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेपछि घाइते बनेका लेखकको उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

प्रहरी निरीक्षक केसीका अनुसार लेखक आफ्नै घरमा विद्युतीय तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार दशरथचन्द नगरपालिका–५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखकको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेपछि घाइते बनेका लेखकको उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

प्रहरी निरीक्षक केसीका अनुसार लेखक आफ्नै घरमा विद्युतीय तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

Post a Comment

Previous Post Next Post