सडक सुविधाबाट टाढा रहेको उनको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लगिदै थियो। तर, १६ वर्षको कलिलो उमेरका उनले बाटोमै प्राण त्यागे।
बाटोघाटोको असुविधाकै कारण धामीले ज्यान गुमाउनु परेको स्थानीय गणेश बोहराले बताए।धामी आलिताल गाउँपालिका ६ दोबाटामा रहेको सिद्धभगवती माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत थिए।