हार्दिक श्रद्धाञ्जली कठै भिरबाट लडेर एक महिलाको यसरी भयो दुःखद निधन


अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउदको भिरबाट लडेर मृत्यु भएको हो।


अछाम प्रहरीका अनुसार साउद शनिबार बिहान भिरबाट लडेकी थिइन् । उनको ३ वर्षका छोरा छन् ।

Post a Comment

Previous Post Next Post