रवि लामिछानेको बिजय जुलुसमा चितवन-२ जनता जनसागर

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विज यी हुनुभएको छ । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको छ।

उहाँले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाउनुभएको छ ।एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

आइतवार भएको मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।रबिको क्रेज देखेर बालेन पनि चकित ‘मध्य रातमा रबि लाई भेट्न देउ भन्दै आमाको रुवाबासीचितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको यतिबेला सर्वत्र चर्चा चुलीएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १७ हजार ७४६ मतले अगाडि छन्। रविले २८ हजार ४६७ मत ल्याए का छन्। उनलाई पछ्याइरहेका एमालेका कृष्णभक्त पोख रेलले १० हजार ७२१ मत ल्याएका छन्।

कांग्रेसका उमेश श्रेष्ठले १०,७१३ मत ल्याएका छन्। कांग्रेस र एमालेबीच आठ मतको फरक छ। रविको नेतृत्वमा स्थापना भएको केही महिनामा नै यसले देशभरका ठूला पार्टीहरुको

घण्टी नै बजाइदिएका बेला रविलाई सुभेच्छा प्कट गर्नेहरुको लाम लागेको छ ।यसैबिच अमेरिकामा रहेका लोकप्रिय संचारकर्मी प्रेम बानियाले रविलार्य सुझाव दिँद तत्कालै सरकारमा जान नहुने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै बानियाले भनेका छन् अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ ।

र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धी लाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुप र्नेछ प्रतिपक्षमा नै बस्ने सुझाव दिँदै बानियाले अगाडी भन्छन् तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् ।

Post a Comment

Previous Post Next Post