निशब्द छु छोरी हार्दीक_श्रदान्जली निशा आज तिम्रो अन्तिम दिन रहेछ थाहै थिएन तिमिलाई कुन शब्दले सम्बोधन गरौं अनि कसरी लेखौं म निशब्दछु ।
यो लाउँ -लाउँ खाउँ- खाउँ को उमेरमा भगवान को लीला भनम या आफ्नो हात को खेल जे भए पनि यति किन निष्ठुरी ? तर के गर्नु अन्तिम सत्य भनेको नै मृत्यु नै रहेछ।
यो मृत्यु को सत्य के हो छानबिन अवस्य हुनेछ र तिम्रो आत्मालाई शान्ति मिल्नेछ / मान्छे र जिवनको बिचमा संघर्ष धेरै कडा हुन्छ, तर मृत्युलाई कसैले जित्न सक्दैन ।