भाई भू’त जस्तो अवस्थामा भेटियो, ज’बरज’स्ति हेर्ने कोशिस गरे तर हेर्न सकिन (हेर्नुहोस)

केही दिन देखि हराएका भाइ झुन्डिएको अवस्थामा फेला परेका छन् जुन देख्न पनि डरलाग्दो अवस्था छ, आफ्नो भाइ हराए पछि धेरै ठाउँमा खोजिनिती गर्दा पनि नभेटिएको बताइन् ।।

यो पनि पढ्नुहोस् :‘हामीले कसरी भोट माग्ने ? के भने प्रचार गर्ने ?,’ कुपण्डोलको सडक पेटीमा सुस्ताइरहेकी दीपा कार्कीले आँसु पुछ्दै गुनासो पोखिन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीकी आमा हुन् दीपा । डा. कार्कीका बुबा पदमबहादुर कार्कीले पनि निर्वाचन आयोगले छोरीलाई रोक्न खोजेको बुझेका छन् ।

डा. कार्कीले उम्मेदवारी दिने निर्णय गरेको दिनदेखि छोरीको प्रचारप्रसारमा खटिएका पदमबहादुर भन्छन्, ‘ललितपुरमा छोरीलाई हरेक तरिकाले रोक्ने प्रयास गरिएको छ ।

१२ कात्तिकमा निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएपछि तोसिमा हिजोआज प्रचार प्रसारमा छिन् ।

चुनाव अगाडि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी संगठन नभई उम्मेदवारको विश्वसनीयताका बलमा चुनावमा होमिएको छ । डा. कार्कीको चुनावी प्रचार प्रसारमा कार्कीका परिवारका सदस्य र छिमेकी सक्रिय छन् ।

हामी परिवारका मान्छे नै प्रचारमा लागेका छौं’, उम्मेदवार कार्कीका काका नवीन कार्की भन्छन् । नवीनले स्पिकर र माइक बोकेका छन् । तर, आयोगले आफूहरुलाई माइक प्रयोग नगर्न निर्देशन दिएको सुनाउँछन् उनी । ‘चुनाव चिह्न घण्टी, माइक नबजाउनु भन्छ’, नविन गुनासो गर्छन्, ‘कहिले प्रतिस्पर्धाबाटै आउट गर्न खोज्छन् ।’

Post a Comment

Previous Post Next Post