
झापा= बिबाह गरेको सात दिनमै दुलाहालाई मा,रेर फालीदियो भन्दै मृतक पुरुषका आफन्तहरु रु”दैँ कराउदैं मिडियामा आएका छन । झापा गाउँपालिका वडा नम्बर ६ भृकुटीचोकमा घटेको यो घटनाले पुरै परिवारलाई नै स्तब्ध बनाएको छ ।
राजेश कार्की नाम गरेका पुरुषको यसरी बीभ”त्स ह,त्या भएपछी अहिले उनकी श्रीमतीको बिबाहको सातदिन पनि नबित्दै सिउँदोको सिन्दुर पुछिएको छ भने परिवारको खुशी लुटीएको छ । पि डित परिवार न्यायको माग गर्दै मिडियामा आएका छन ।
बिबाह भएको सात दिनमा नै मृ,तक राजेश र उनकी श्रीमती चढेको स्कुटीलाई एम्बुलेन्सले ठक्कर दिदाँ आज यो सबै अनर्थ भएको छ । जसोतसो अस्पताल त पुर्याइन्छ राजेशलाई तर डाक्टरको लापरबाहीले गर्दा उनको अस्पतालमै ज्या,न जान्छ । कठै मृत!ककि दिदी मेरो भाईलाई डाक्टरले पानी खान नदिएर मा”रेको बताउँदै रुन्छिन ।
लेखिदै नलेखिएका अनावश्यक औषधिहरुको समेत प्रयोग गरेको र बिरामीको रिपोर्ट ज्यादैँ सामान्य रहेको बताउँदै मृ,तकका परिवार आक्रोशित भएका छन ।
बिरामी बोक्ने एम्बुलेन्स गुण्डाहरुलाई जिम्मा दिईएको र एम्बुलेन्सले दाँयाबाँंया नहेरी सिधै स्कुटीलाई ठक्कर दिएको बताउँदै मृतक परिवारले आक्रोश पोखेका छन । मृ,तकका बाबुका अनुसार ५ दिनमा छोरो निको हुन्छ भनिएकोमा ११, दिन लगाएर अन्त्यमा अन्य अस्पतालमा रिफर गर्न खोजेको थिए ।