विबाहको ६ महिनामा नै २१ वर्षकी रोजी सँधैका लागि अस्ताइन् (हेर्नुस् भिडियो )


लमजुगं निवासी २१ वर्षकी रोजी श्रेष्ठ र चितवनका उमेश श्रेष्ठले ६ महिनाअघि मात्रत्रै मागि विबाह गरेका थिए । उमेश अष्ट्रेलिया जान चाहान्थे ।पढाईमा राम्रो र अब्बल रोजीलाई प्रयोग गरेर अष्ट्रेलिया उड्न चाहेका रोहनको सपना त्यतिबेला तुहियो जतिबेला अष्ट्रेलियाले बिद्यार्थी लैजाने काम एक्कासी बन्द गरिदियो ।

केटा पक्षले सुरुमा नानी र पानी मात्रै हुन्छ भनेको भएता पनि केटा पक्षले जब परिवारले अष्ट्रेलिया जाने संभावना बन्द भएपछि भने दाइजोको माग गर्दै रोजीलाई अप्ठ्यारोमा पार्ने काम गरेको आरोप लगाएका छन् ।

रोजीका पति उमेशले दाइजोको संकेत गरेपछि उनीहरु एक्कासी झस्कीएको रोजीका दाजुले बताएका छन् । हालै रोजी आफ्नै घरको पंखामा झु ण्डी एको अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसनधान सुरु गरेको भएता पनि पोष्टमार्टमा रिर्पोट आएपछि मात्रै सत्यतथ्य बाहिर आउने बताएको छ । उता रोजीकी आमा र उनका दाजुले भने यो घटना आ त्म ह त्या नभई ह त्या भएको आरोप लगाउँदै आएका छन् ।

तिहारमा टिका लगाउन माइती गएकी रोजीलाई उनको परिवराका सदस्यले माइतमा नै यातना दिँदै आएको आरोप लगाएका छन् । रोजीका बाबु १२ वर्षदेखि बेपत्ता भएका छन् । थप विबरण हेनुृहोस् भिडियोमा

Post a Comment

Previous Post Next Post