१९ बर्षका भर्खरका कलकलाउँदा युबाले ३९ बर्षकी चार सन्तानकि आमालाई भगाएर फरार भएका छ्न । यतिबेला यो भिडियो सामाजिक संजालमा छरपस्ट भएको छ । यसैक्रममा आज भने छोरोको खोजीमा उनकी जन्म दिने आमा रुदै मिडियामा आएकीछिन ।
मात्र १९ बर्षको कल कलाउदो छोरोले आज यस्तो घिनलाग्दो हर्कत गरेर फरार होला भनेर सोच्दा पनि नसोचेको बताउँदै रुन्छिन आमाचाहिँ । कठै बरा ! एक्लै हु र्काएकि रहेछन उनले छोराछोरी, श्रीमानको साथबिना नै हुर्काएको छोरो यसरेव बेपत्ता हुदाँ उनी मर्नु न बाँच्नु भएकिछिन ।
कठै बरा ! फरार युबककि बहिनिले उनलाई रातदिन खोज्ने गरेको आमाले बताईन । कठै ! जहाँ भएपनि एकचोटी सम्पर्कमा आउ छोरा भन्दै बि न्ती बिसाईन आमाले ।
बाँकि हेर्नुस तलको भिडियोमा