श्रीमानको उपचारका लागि बेच्न मिल्ने अब एउटा किड्नी छ भन्दै आमाछोरीको रु’वाबासी(भिडियो सहित)

आज भन्दा बिगत केही महिनाअगाडिको कुरा हो, सन्दिप पोखरेल नाम गरेका एक पुरुषको शारी रिक रुपमा एकदमै अस्वस्थ थिए ।

कमजोर आर्थिक अबस्था त्यसमाथी परिवारको मुख्य मान्छे नै ओछ्यानमा थला परेपछि यता श्रीमती र मात्र नौ बर्षकी छोरी सन्जिता रु दै रुदै सहयोग माग्दै मिडियामा आएका थिए ।

आज पुन: उनै सन्दिपको स्वा स्थ्य अबस्था बुझ्न पत्रकार उनको उपचार भैरहेको अस्पतालमै पुगेका छन । हाल उनी काठमाडौंको ग्रीनसिटी अस्पतालमा उपचाररत रहेछन ।

उनको स्वास्थ्य अबस्था सु ध्रीनुको सट्टा झनै जटी ल बन्दै गएको छ । ओछ्यानको ओछ्यान भएका सन्दिपका श्रीमती र छोरीको अस्पतालमै रु वाबासी चलेको छ ।

कठै बरा ! श्रीमती भने बेच्न मिल्ने भए आफ्नै किड्नी बेचेर श्रीमानको उपचार गर्थे भन्दै भ क्कानिइन । कठै ती सानी नानी आमाको दुख र बाबाको अबस्था देखेर डाको छाडे र रु इन । बिचरा सन्दिप आफ्नो कारण परिवारले दुख पाए, आफ्नो जिन्दगी देखेर आफैलाई घिन लाग्छ भन्दै भक्कानिन्छिन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post