बसबाट खसेर मालिकको मृ त्यु

कैलालीमा बसबाट खसेर एक जनाको मृ त्यु भएको छ। जिल्लाको लम्कीचुहा घर भएका रुपलाल चौधरीले चलाएको बा५ख५८७२ नम्बरको बसबाट खसेर बसका

मालिक लम्कीचुहा–०१ बस्ने ४४ वर्षीय विष्णु देवकोटाका घाइते भएका थिए।

टीकापुरबाट धनगढी आउँदै गरेको बसबाट खसेका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post