काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा ख स्यो


काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूलीमा खसेको छ ।

बस त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्ष तिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरूलाई प्रहरीको गाडी र एम्बु लेन्सबाट अस्प ताल लगिँदै गरेको प्रहरीले नेपाल प्रेसलाई बतायो ।

बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षतिको सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Post a Comment

Previous Post Next Post