मच्छडले हामी जो कोहीलाई कही न कतै टो’किनै रहेको हुन्छ ।अझ नेपालको तराई भाग र काठमाडौ उपत्यकामा त झनै धेरै नै मच्छड लाग्ने गर्दछ ।तर सोच्न सकिन्न की मच्छडले नै टो’क्दा खुट्टा हात्तिको भन्दापनि ठूलो भएर सुन्निन्छ ।
तर के गर्नु एक व्यक्तिलाई साँच्चैमा यस्तो भएको छ । आज हामी तपाइलाई एउटा यस्तो सत्य घटना सुनाउँदैछौ । जो कम्बोडियाको हो ।जहाँ एक युवकलाई मच्छडको टो’काईबाट कसैलेपनि सोच्नै नसक्ने हविगत भएको छ । त्यहाँ अहिले २७ बर्ष पुगिसकेका एक युवकलाई धेरै पहिले मच्छडले टो’केको मात्र थाहा छ ।