बुढेसकालमा जवानी- भेलुबाजे गाडीभित्र केटी फकाउँदै, युबतीले लाजले भुतुक्कै(भिडियो सहित)


टिकटक फेसबुकजस्ता सामाजिक संजाल सबैको पहुँचमा पुगेसँगै पछिल्लो समय यी प्लाटफर्ममा भाईरल हुनेको कुनै कमी छैन । फरकफरक समय र का लख ण्डमा फरकफरक ब्यक्ती भाईरल भएको हामी देख्न अनि सुन्न सक्छौं ।

यसैक्रममा आज भने पछिल्लो समय एकदमै भाईरल एकजना बाजे जो भेलुबाजेको नामले परिचित छन उनी एक यु बतीसँग गा डीमा यात्रा गरिरहेको अबस्थामा देखिएका छन । बुढेसकालम जवानी भनेझै भे लुबाजे एक युब तीलाई जिस्का उँदै गरेको अबस्थामा मिडियामा देखिएका छन ।

भेलुबाजेले उक्त युबतीको गाला सुमसुम्याउनदेखि लिएर बिबाहको समेत प्रस्ताब गरेक छन । उनले बिबाह गरेर प्लेनको टिकट काटेर बिदेश लैजानेसम्मको कुरा खुलाए । बोलेर नै हसाउँने उनलाई पछिल्लो समय दर्शकहरुले एकदमै मन पराईदिएका छन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post