गायक खुमन अधिकारी रुँ;दै भन्छन..अन्तिम पटक बुवाको मूख देख्न पा;इन, बाबाको नि;ध;नमा परीवारको रु;वाबासी : (हेर्नुहोस भिडियो)

काठमाण्डौ । गायक खुमन अधिकारी रुँ;दै भन्छन..अन्तिम पटक बुवाको मूख देख्न पाइन, खुमन अधिकारीको बाबाको नि;ध;नमा परीवारको रु;वाबासी : हेर्नुहोस भिडियो,गायक खुमन अधिकारीलाई पितृशोक परेको छ ।

बुबाको मृत्युपछि परिवार शोकमा परेको हो । उनका बुबा मुक्तितराम अधिकारीको ८० वर्षको उमेरमा मंगलबार निधन भयो ।लामो समय बिरामी रहेका मुक्तिराम काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्यमा केही सुधार आएपछि उनलाई स्याङजाको गुरुङदीस्थित घरमा लगिएको थियो । दशैं तिहार धुमधामले घरपरिवारसँगै मनाएर अधिकारी काठमाडौं फर्किए । मंगलबार बिहानबाट स्वास्थ्य बिग्रेपछि सोही दिन राति मुक्तिरामको मृत्यु भएपछि ।

खुमनले बुबाको मुख हेर्न पाएनन् ।मुक्तिरामको मृत्युपछि उनका छोरासहित दाजु किरिया बसेका छन् । खुमनका अनुसार बुबाले विगत ७/८ वर्षदेखि बाथ रोगको औषधी खाँदै आउनु भएको थियो । सोही औषधीको प्रयोगले अल्सर भएको थियो ।

केही समय पछि स्वास्थ्यमा सुधार आएपनि पछि बढेका कारण मृत्यु भयो । गाउँमा सामाजिक कामहरु गर्दै आएका स्व. मुक्तिरामलाई समाजमा कार्यक्रम हुँदा बोलाउने गर्ने गरिन्थ्यो ।गायक खुमन अधिकारीको बाबाको निधनमा परिवारको रुवाबासी ।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post