बिदेसबाट आयो श्रीमानकाे लास बाकसमा , डिभाेर्स भएकी श्रीमतीले यसरी गरिन् पूर्वपतिको काजकिरिया (भिडियो सहित)


झापाको मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृ;”त्यु सं”स्कार (काजकि”रिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छन् ।उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृ”त्यु भएको थियो ।

गत असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघा”टमा उनको दाहसं”स्कार भएको थियो ।पूर्वपतिलाई अन्तिम श्रद्धा”ञ्जली दिन सात वर्षीय छोरा प्रतिश बस्नेत र १६ वर्षीया छोरी जेनिशा बस्नेतलाई साथमा लिएर खड्का आ”र्यघाटमा गए ।

त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर–७ इट्टाँभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बारेर बसिन् । दुई दिनअघि १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्ध विच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको बताइन् । उनले आफू सम्बन्ध विच्छेदको पक्षमा कहिल्यै नरहेको तर पतिकै जोडबलमा सम्बन्ध विच्छेदको कागजमा सहीछाप गरिदिएको जानकारी दिइन् ।सात वर्षीय छोरा प्रतिश बस्नेत र सोह्र वर्षीया छोरी जेनिशा बस्नेतको साथमा सीता खड्का ।

एक वर्षअघि सम्बन्ध विच्छेद गरेपश्चात बस्नेतले दोस्रो विवाह गरे पनि दोस्री पत्नीले केही महिनामै छाडेर हिँडेकी थिइन् । ‘मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो, तै पनि म कहिल्यै सम्बन्ध विच्छेदको पक्षमा थिइनँ,’ खड्काले भनिन्, ‘कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनुहुन्थ्यो । मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौँला भन्ने गरेको थिएँ ।

(भिडियो सहित)

Post a Comment

Previous Post Next Post