जेरी मीडियामा रुँ’दा रुँ’दै वेहोस ,यसरी छुटे शंकर र जेरि,शंखर सँग छुट्नुको सबै कारण खोलीन् (भिडियो सहित)

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्धविच्छेद भएको छ ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए ।लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।

आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः केहीबेर अघि सधैको लागि सम्बन्ध तोडिएको हो । यो जोडी ले काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो ।

कहि समय आगाडी आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका थिएनन।सामाजिक सञ्जाल टिकटकमा अहिले उनीहरू एक अर्कालाई आरोप लगाउनमा ब्यस्त रहेका छन् ।

शंकरले जेरी र उनको परिवारलाई दोष लगाउँदै भिडियो बनाइरहेका छन् भने जेरीले आफ्नो भाग्यलाई दोष दिइरहेको छिन् ।

बिहिबार पुन: उनीहरू अदालत पुगेर सम्बन्धविच्छेद गरेका हुन् ।उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् ।

केहीबेर अघि सम्बन्धविच्छेद भएपछि गायिका बबिताले लेखेकी छन्, ‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पार्‍यो समयले तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,आज बाट अलग भैयो’ ।

हेर्नुस् भिडियो सामाग्री

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post