छोरीलाई बचाउनकै लागि आफ्नो मृगौला पाँच लाख रुपैयाँमा बेच्ने यी महान आमा (भिडियो सहित)

आखिर के के चाहिँ भोग्नुपर्छ मान्छेले जिबनमा, के लेखिदिएको हुन्छ भाबीले खप्परमा ? कसैलाई सुखैसुख त कसैलाई दुखैदुख आखिर किन लेखिदिन्छन भाबीले ? आजको यस घट नाले कसको पो मन नछुला र !

यो संसारमा आमाको माया र ममता जति प्रीय र स्वार्थहिन अरु नै के नै होला र ? तर आजको यो घटनाले भने यो कुरा प्रमाणित नै भएको छ । कमजोर आर्थिक अब स्थाका कारण आफ्नो छोरीको उपचारकै लागि एक आमाले आफ्नो मृगौ ला बेचेकी छिन ।

छोरीलाई बचाउनकै लागि आफ्नो मृगौला पाँच लाख रुपैयाँमा बेच्ने यी आमाको महानतालाई खै के सँग तुलना गर्न सकिएका र ! एउटा हात छैन, खुट्टाले पनि राम्ररी काम गर्दैन तैपनी छोरीकै लागि भएपनि रातदिन दुख गरिरहेकी छिन उनि । छोरीलाई दुई छाक खाना र राम्रो शिक्षाबाट बन्चित भने गरेकी छैनन ।

बाँकि हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post