चर्चित गायिका समीक्षा अधिकारीलाई स्टेजबाटै कसले लखेट्यो ?

चर्चित गायिका समीक्षा अधिकारी सहभागी भएको एक कार्यक्रममा तनाव भएको छ । दर्शकदीर्घाबाट अधिकारीले प्रस्तुति दिने समयमा होहल्ला सहित ढुगां प्रहार भएपछि उनी भाग्न सफल भएकी हुन् ।

आयोजकका अनुसार उनलाई दर्शक दि र्घा बाट ढ्गांमुढा प्रहार भएको थियो ।यो कार्यक्रम गए रातिको हो । संखुवासभाको खाँदबारीमा भएको सांगीतिक कार्यक्रमका लागि अधिकारी स्टेजमा गएलगत्तै दर्शकदीर्घाबाट होहल्ला सुरु भएको थियो ।

कार्यक्रममा प्रहरी पहिले नै तैनाथ भएकाले अप्रिय घटना भने भएन ।त्यहाँ एकादशीको अवसरमा कार्यक्रम गरिएको थियो ।

किन लखे टे दर्शकले

दर्शकले स्टेजबाटै लखेट्नुको कारण खुल्न सकेको छैन् । प्रहरी सबेै तैनाथ भएका कारण ज्यानमाथीको खतरा टरेको हो । प्रहरीले दिएको जानकारीअनुसार समीक्षालाई लक्षित गर्दै ढुगांमुढा प्रहा र गरिएका थियो ।

प्रहरीले सो घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । पल शाहका समर्थकहरुले सो घट ना घ टाउने प्रया स गरिएको जनमानसको अनुमान छ ।

Post a Comment

Previous Post Next Post