श्रीमती र छोराछोरीले मिलाईमिलाई रा”मधुलाई हा”नेपछी हुनेभयो यस्तो सहमति (भिडियो हेर्नुस)


पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमु टाब, अस मझदारी र बेमेलका कार ण समाजमा अनेकौ बि”कृ”तीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बि”चल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।

आजको घटना पनि श्रीमानश्रीमतीबिचको झ”ग”डाकै बिषयमा रहेको छ । झापा जिल्लाको बिर्तामोडमा एकदमै दुखद एवम अनौठो घटना घटेको छ । लक्ष्मीपुर नि वासी देबीमाया भट्टराई नाम गरेकी महिला बिदेश गएका श्रीमान दिनप्रतिदिन परिबर्तन हुँदै गएको र घरपरिवारलाई वास्तै गर्न छोडेको बताउँछिन । श्रीमानले सामाजिक संजालमा दुनियाँ महिलाहरुको तस्बिर हा लेको र आफुलाई ब्लक गरेको उनि बताउँछिन ।

श्रीमानले लकडाउनको समयमा आफुहरुलाई खब र नै नगरी बिदेशबाट आएर बिबाह गरेको उनको गुनासो छ । बिबाह गरेपछी पनि श्रीमानले आफुलाई र दुई छोराछोरीलाई साथसहयोग गर्ने बाचा गरेकोमा अहिले भने वा”स्ताकिस्ता नै नगरेको उनको गु”नासो छ । बिबाह नै नभएको बताउँदै आफुलाई र छोराछोरीलाई मार्नेसम्मको धम्की दिनेगरेको उनको गुनासो छ । श्रीमानलाई भेट्नासाथ सबै रिस फेरेर रा’म’धु”लाई हा”नेकीछिन उनले ।

आमा छोराछोरी सबै खन्हिएपछि उनको केही जोर चलेन । आमालाई हात फर्काएको देखि नसहेपछी छोरा पनि बाबुमाथि आईलागे । उनलाई परिवार नै मिलेर बेस्सरी कुटेका छन । मिलेर गरि खान आएको हो भने यतै बस्न श्रीमती र छोराछोरीलाई उनले सुझाब दिए । सरसल्लाह गर्न आएको कि मलाई मार्न आएको भन्दै जङ्गिए उनी । बिदेशबाट आएपछि श्रीमतीले आफुलाई घरभित्र पस्न पनि नदिएको र मार्ने धम्की दिएको उनको गुनासो छ ।

यसैगरी आफ्नि दिदि बताउँदै पिडित श्रीमतीले एकजना महिला अधिकारकर्मीलाई बिचमा ल्याएपछी श्रीमान र उक्त महिलाबिच चर्काचर्की नै परेको छ । उक्त महिलाले उनलाई छोराछोरी जन्माएर गैरजिम्मेवार हुन नपाउने बताएपछि श्रीमान रिसले आगो भएर महिलालाई नानाभाती गाली गरेका छन । उक्त महिलाले पुलिस लगाएर जेल हाल्नुपर्छ भन्दै श्रीमानलाई साफी गाली गरिन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post