डिभोर्स गर्न लागेकी जेरी र शंकर बोले मिडियामा,सबैको रुवाबासी,अब हाम्रो मिलन सम्भब छैन (भिडियो सहित)

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

बिगत लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्दै विवाह बन्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले निकै रुचाएता पनि उनीहरुको माया धेरै दिन टिक्न सकेन । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो ।

दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरेका थिए । यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए ।

लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् । यसै बिचमा उनका पति शंकरले उनलाई कुट पिट गर्ने गरेको समाचार पनि बाहिर आएका छन् ।गायिका जेरी र शंकरको डिभोर्स विवाद पछिको पहिलो अन्तरबार्ता: जेरीको जन्मदिनमा एकै साथ मीडियामा जेरी भन्छिन:डिभोर्स पछि विदेश जान्छु!

यसै क्रममा तलको प्रस्तुत भिडियोमा दुवैको निर्णयलाई देखेर चिन्ता व्यक्त गर्दै दुबैकी सहपाठी साथिले आफुलाई समाल्नै सकिन्न

 बाँकी तलको भिडियोमै …

Post a Comment

Previous Post Next Post