झापा जिल्लाको गौरदा नगरपालिका वडा नम्बर ८ बरादी स्कुलअगाडि बिरेन शाह नाम गरेका पुरुषले आफैले बोकेको पेस्तोलबाट गो”ली हानेर आ”त्मह”त्या गरेका छन । उनले सुरुमा आफ्नै भतिजोलाई गोली हानी आफुसँग भएको पेस्तोलबाट आफ्नै क”न्चटमा गोली हा”नेर आ”त्म’ह”त्या गरेका थिए ।
गोलि लागेर गम्भीर घाईते १४ बर्षिय बालकलाई उपचारको लागि बि एन सि अस्पताल बिर्तामोड लगिएको छ । आ”त्म’ह”त्या गरेका बिरेन शाह पेशाले पुर्बप्रहरी रहेको खुल्नमा आएको छ । स्थानीयवासीको बयानलाई मध्यनजर गर्दा यो घटना एकदमै भयानक रहेको बुझ्न सकिन्छ ।
मृतक पुर्बप्रहरीले नशालु पदार्थ सेवन गरेको कुरा स्थानियले बताएका छन । उनी सुतेको ओछ्यानमा ड्रग्सको सुईसमेत भेटिएको छ । भतिजलाई गोली हानेपछी करिब ५० मिटर भागेका बिरेनले गोली चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बाँकी हेर्नुस तलको भिडियोमा