के भयो यस्तो? एयरपोर्टमा बुढा लिन जाँदा अर्कै महिलाले स्वागत गरेपछि…… (भिडियो)

 

गोरखाकी एक महिला वैदेशिक रो’जगारीका लागि विदेश गएका श्रीमानलाई लिन वि’मान स्थल गइन् । उनको २०६४ सालमा विवाह भएको थियो । उनी १५ वर्षको उमेरमा ‘विवाह भएको थियो । उनको श्रीमानको विवाहित भइ’सकेको रहेछ, उनका एक छोरा पनि थिए ।

तर उनले जता गयो उतै पछि लागेर फकाए । जिवन गिरी नामका उनका श्रीमानले पछि लागेर जसरी पनि तिमीसंगै विवाह गर्छु भनेर छो’ड्दै छोडेनन् ।अल्लारे बुद्धि भएका कार’ण अरु केही सोच्न सकिनन् । विवाहित पुरुषसंग विवाह गरेर गइन् । उनीसंग विवाह गरे’पछि छोरा छोडेर सौता अर्कैसंग विवाह गरेर गइन् ।

उनको पनि छोराछोरी पनि जन्मिए । उनीहरु व’जारमा वसेका थिए । त्यही बेला श्रीमानले तिमी घर गएर बस । खर्च पनि कम हुन्छ भनेर गाउँ पठाए । उनी गाउँ गएर ब’सिन् । तर त्यसपछि श्रीमानको ब्य’वहार फेरीयो ।विदेश गएका श्री मानले वा’स्ता गर्न छोडे । फोन पनि गर्थेनन् ।

गाउँका दाजुभाईले तिम्रो श्रीमान विदेशवाट आ’उँ दैछन् भनेर जानकारी दिए । त्यही मितिमा उनी काठमाडौ विमा’नस्थलमा श्रीामनलाई लिन पुगिन् । तर उनको श्रीमानलाई लिन अर्कै महिला पनि पुगेको देखेपछि उनी छाँ’गावाट ख’सेजस्तो भइन् । अर्को महिलालाई आफु आएको जान’कारी दिने तर मलाई किन जानकारी दि’नुभएन ? प्रश्न गर्दा तिमीलाई दुख हुन्छ भनेर सम्झा’उने कोशिस गरे ।

विमानस्थलमै वि’वाद भएपछि उनीहरुलाई सिधै गौशाला स्थित प्रहरी कार्यालय लिएर गए । त्यसपछि एक पट’कलाई माफ गरेर उनले श्रीमान स्वीकारेर आइन् । प्रहरी कार्यालयमा सम्झौ’ता गरेर उनी गाउँ फर्किइन् । सासु विरामी भएर काठमाडौमा उपचार भइरहेको थियो, म आमालाई लिएर आउँछु तिमी घर जाउ भनेर भनेर पठा’एको महिलाको भनाई छ ।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

Post a Comment

Previous Post Next Post