पल शाहको यस्तो फैसला आयो हेर्नुहोस! बल्ल आयो निकै ठुलो खबर

अभिनेता पल शाहको घटनाबारे नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठ आएको छ । बिही बार तयार भएको पूर्णपाठमा फैसलाको विस्तृत वि वरण छ ।शाहले जिल्ला अदालत, नवलपुरबाट २१ भदौमा पललाई सफाइ पाएका थिए ।

जिल्ला अदालतले बालयौ’न दुरु’पयोगको क’सूरमा दो’षी देखिएको भन्दै उनलाई साढे २ वर्षको कै’द ठ’हर भएको हो ।ब ला’त्कार आरो’पकै अर्को मु’द्दा तनहँुुमा विचाराधीन भएकाले उनी जिल्ला का’रा गार तनहुँमा थु’नामा छन् ।

बिहीबार तयार भएको नवलपुर जिल्ला अदाल त को फैसलाको पूर्णपाठमा पी’डित किशोरीले बयान फेरेकै कारण पललाई ब’लात्का र मु’द्दामा दो’षी ठ’ हर गर्न नसकिने उल्लेख छ ।पलविरु’द्ध ११ फागुनमा जिल्ला प्रहरी का र्यालय, तनहुँमा ब’लात्कारको आ’रोपमा उजुरी परेको थियो । १५ फागुनमा नवलपुरमा त्यही आ’रोपमा अर्को जाहेरी पर्यो ।

जिल्ला अदालत, नवलपुरले शाहलाई ब’लात्का र को आ’रोपमा स’फाइदिएको त्यही मु’द्दामा हो ।पी डितले ‘मौकामा कागज गर्दा प्रष्ट रूपमा कि’टान नगरी कागज गरे पनि अदालतसमक्ष आई ब’कपत्र गर्दा सुरुमा गरेको कागजकोव्यहोरा आफ्नो होइन,।

हामीबीच कुनै नराम्रो सम्ब न्ध छैन’ भनेकी थिइन् ।उनले क’न्याजा ’लीमा दाग देखिनुको कारणतर्फ संकेत गर्दै सानो उमेरमा साइ कल चलाउने गरेको बताएकी थिइन् ।न्यायाधीश यज्ञप्रसाद आचार्यको इजला सले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ।

कुनै अप’वादमा बाहेक ज’बरजस्ती करणीका घटनाहरू मा पी’डित र पी’डक बाहेक अन्य व्यक्तिहरूको प्र त्यक्ष संलग्नता रहेको हुँदैन ।त्यसैले सामान्य अवस्थामा कर’णीको क’सूरमा प्रत्यक्षदर्शी भनेको नै पी’डक र पी’डित नै हुन् । जब’रजस्ती करणको क’सूरको प्रत्यक्ष प्रमाण भनेको पी’डित स्वयम् नै रहने हुन्छ ।

प्रति’वादीले अनुसन्धानका क्रममा पी’डितसँग कुराकानी भएको, म्यासेज आदानप्रदान भएको फैसलामा औंल्याइएको छ ।अदालतमा पेश भएको अडियो क्लिपमा भएको।

छलफल र त्यसमा रहेको आवाज आफ्नो भएको स्वीकार गरे पनि पल शाहले अदालतमाइन्का’री बयान दिएकाले मि’सिलमा संलग्न आधार र प्रमाणका आधारमा ब’ला त्कार गरेको अनुमान गर्न मिल्ने अवस्था नभएको फैसलामा उल्लेख छ ।

Post a Comment

Previous Post Next Post