आफ्नै हजुरआमा ले किन गराइन नातिनीको पटक पटक ब”ला”त्कार? (भिडियो हेर्नुहोस

अर्घाखाँची को सन्धिखर्क गाउँपालिका कि १४ बर्षिय बालिका लाई सितगङ्गा नगरपालिका १४ का ओम प्रकाश न्यौपानेले पटक पटक ब”लात्कार गरेको कुरा अगाडि आएको हो । 

समाज मा बलात्कार को घटना नया त हैन तर ब”लात्कार मा अफ्नै हजुरआमा को मिलमतो भने नया बिषय रहेको छ ।हजुरआमाले चाउचाउ बिस्कुट तथा अन्य कुराको लो”भला”ल”च देखाउदै ब”लात्कारी सम्म पुर्याउने गरेको तथ्य बाहिरिएको छ।

साथै आफ्नै घरमा र जङ्गल मा समेत बारम्बार ब”लात्कार को सिकार बनाइ पैसा लिने गरेको प्रमाणित भएको छ ।ब”लात्कार को बारेमा कसैलाई जानकारि गरेमा मार्ने धम्की दिदै गरेकोले मध्य रातमा बर्बराउनेरति हिड्ने जस्तो गर्न थालेकि थिइन बालिका तर पनि बार बार ब”लात्कार गराइ रहिन हजुरआमाले ।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post