आफ्नै श्रीमतिको लागि १० जना केटा लगाए पछि ..(भिडियो हेर्नुस)

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बि”कृ”तीहरु फैलिरहेका छन ।

श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बि”चल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।

आजको घटना भने श्रीमानश्रीमतीबिचको झ”ग”डाकै बिषयमा रहेतापनी पनि अलिक भिन्न प्रकृतिको रहेको छ । आफ्नै श्रीमानले १० जना केटा लगाएर श्रीमतीको ब”ला”त्कार गराउँछु भन्दै ध”म्की दिएपछी श्रीमती सहनै नसकेर आज रुदै मिडियामा आएकिछिन ।

श्रीमानले आफ्नो दाइ आमा र परिवारलाई नै मा”र्ने ध”म्की दिने गरेको र आफुलाई केटा लगाउने समेतको धम्की दिएपछि श्रीमानसँग बस्न नसक्ने बताउँदै रु”दै’रु”दै मिडियामा आएकीछिन उनि । बच्चासँग आश्रममा बस्दै आएकी उनले श्रीमानले बच्चा लगे बाँच्न नसक्ने बताउँदै रुन्छिन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post