आफन्तै पर्ने छिमेकीले एकै परिवारका तिनजनालाई तड्पाईतड्पाई मा’रे’प’छी जे भयो(हेर्नुस भिडियोमा)

बेलका नगरपालिका वडा नम्बर ७ मा एकदमै दुखद एवम डरलाग्दो घटना घटेको छ । केही दिन अगाडिको मात्र कुरा हो छिमेकी र आफन्त पर्ने एकजनाले एकैपरिवारका सबै सदस्यहरुलाई खेदाईखेदाई खुकुरी प्रहार गरेर ह’त्या गरि खोलामा र खोल्सामा फालिदिएका थिए ।

संखुवासभामा घटेको त्यो कहालीलाग्दो घटनाको ठ्याक्कै एकबर्षपछि घटेको यो घटना ज्यादैँ दुखदायी छ । यसैक्रममा आज भने घटनावारे बोल्दै मृ’त’कका परिवार मिडियामा आएका छन । नरबहादुर नाम गरेका उक्त ब्यक्तिले राजकुमार नाम गरेको पुरुष, उसको श्रीमती र छोराको एकैसाथ ह’त्या गरेका हुन ।

कठै बरा मृ’त’क छोराका बृद्ध बुबालाई बिदेशमा रहेको छोराले घटनाबारे खबर गर्दा आफुलाई छाँगाबाट खसेझै अनुभव भएको बताउँछन बुबा । यो ह’त्या योजनाबद्ध रुपमा गरिएको मृ’त’कका अर्का आफन्तले बताए । घाँसको भारी बिसाएर पानी खान खोलामा गएका आमाछोरालाई हत्याराले त्यहिँनेर मा’रे’को कुरा बाहिरिएको छ ।

मृतकले हत्या गर्ने मनस्थिति पहिले नै बनाएको र पछि नहटिकन ह’त्या गरेको उनले बताए । आपसी ॠसिभीका कारण यो ह’त्या भएको उनको भनाई छ । यसअघि पनि ह’त्याराले मा’र्ने ध’म्की दिईसकेको तर मृ’तकले सतर्कता नअपनाएको गुनासो पनि उनले गरे ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post