परिवारको बि च ल्ली बनाएर फरार श्रीमान आए सम्पर्कमा, सम्पूर्ण जिम्मेवारी निर्वाह गर्न तयार हेर्नुस्

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका बसोबास गर्दै आएकी एकल महिला नन्दिता निरौला आफ्नु १६ वर्षीय छोरा सहित मिडियामा आएकी छिन्। उनलाई उनको श्रीमान मणिकुमार सुवेदीले छोरा ११ महिनाको हुँदा परिवारलाई छोडेर हिँडेको रहेछन्।

अहिले सम्म नन्दिता निरौलालाई उनको श्रीमान मणिकुमार सुवेदीले अहिलेसम्म कुनै पनि सहयोग नगर्ने गरेको रहेछन। अहिले छोरा करिब १६ वर्षको हुँदा सम्म पनि कुनै सहयोग अनि अधिकार नदिएको भन्दै नन्दिता आफ्नु छोरा सहित मिडियामा आएकी छिन्।

पहिले भने श्रीमानले नन्दिता सुवेदीको माइती परिवार निकै गरीब भयेको र अब भने धनी परिवारको छाेरी बिबाह गर्छु भन्दै घरमा धम्क्याउने गरेका रहेछन। कहिले परिवारलाई सहयोग नगरेका मणिकुमारले अहिले भने छोराले आफ्नु अधिकार खोज्दै मिडियामा आएका छन्।पहिले पहिले कहिले कहीं फोन गरेर छोरा सँग सम्पर्क गर्ने गरेको भए पनि अहिले भने कुनै सम्पर्कमा मणि कुमार नआए पछि आफ्नु अधिकार खोज्दै १६ वर्षिय छोरा मिडियामा आएका रहेछन।

मिडियामा छोरा अनि आमा आए पछि बुबाले समेत फोन सम्पर्क गरेका छन्। त्यसपछि उनले परिवारको सम्पूर्ण जिम्मेवारी निभाउने वाचा गरेका छन्। उनले चाँडै घर फर्किएर सबै ऋण हरू चुक्ता गरेर परिवारको राम्रो व्यवस्था गरिदिने समेत बताएका छन्।

Post a Comment

Previous Post Next Post