
बराहक्षेत्र पुनर्वासमा एउटा पत्याउनै नसकिने खालको घटना बाहिर आएको छ जसमा आफ्नै परिवारको सदस्यले छ वर्षीय छोरी बिनिता पञ्चकोटीलाई झुण्ड्याएर हत्या गरेको भनिएको छ ।
विनिताको आमा भने केही समयका आफ्नो छोरीलाई आमा को जिम्मेवारीमा छोडेर वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा पसिना बगाउँदै, छोरीको भविष्यको लागि भनेर काम गर्न गएकी रहेछिन्।
तर उनी विदेश गएको करिब एक वर्ष पनि नहुँदै उनले यस्तो विपत्तिको सामना गर्नु पर्छ भनेर सोचेको पनि रहन्छिन् त्यसैले विनिताको आमा यस्तो खबर सुन्ने वित्तिकै तुरुन्तै नेपाल आएर यो घटना लाई अझै मज्जाले छानबिन गर्न माग गरेकी छिन्।
अहिलेको अवस्थामा भने छिमेकीहरूले समेत अरुबेलामा पनि विनिताको बुबा र ठुलोबुबा हरुले धेरै नै तनाव दिने गरेको बताएका छन्। त्यसैले गाँउले लाई जति सम्म सोध्दा उनीहरूले यो हत्या नै भएको बताएका छन्।
पूरा जानकारीको लागि भिडियो हेर्नुस्