खानेतेलको मूल्य ह्वात्तै घट्यो, कती पुग्यो लिटरमा ?

काठमाडौं : खाने तेलको मूल्य घटेको छ । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाएसँग् खाने तोलको मूल्य घटेको हो । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएसँगै उपभोक्तलाईराहात मिलेको छ ।

लिटरमा कम्तीमा २० देखि बढीमा ३० रुपैयाँसम्म तेलको मूल्य घटेको छ ।’ अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको फुँयालले बताए । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ ।

यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ ।क महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको हो ।

तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटेका कारण नेपाली बजार पनि घटेको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले बताए ।

Post a Comment

Previous Post Next Post