सुन्तला लिएर जे:लमा आफन्त भेट्न गइन् महिला, सुन्तलाको बोक्रा चर्केको देखेर हेर्दा प्रहरिनै चकित….

सुन्तला र खा’नपिनका सामान लिएर एक महिला जेलमा आ’फन्तलाई भेट्न गएकी थिइन् । राज’स्थानको अजमेर जेलमा आ’फन्त भेट्न गएकी ती महिलाको साथ’बाट ला’गूऔ’षध ब’रामद भएको छ ।

आइतबार अज’मेर सेन्ट्रल जेलमा न’शालु पदा’र्थ बरामद भएको भारतीय दैनिक भा’स्करले लेखेको छ । माया नाम गरेकी ती महिला वि’चाराधीन मु’द्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेश’लाई भेट्न गएकी थिइन् ।

मायाले आफूसँग केही खानपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन् । जेलको गेटमा तै’नाथ हेड कन्स्टेबल जीवनरामले उनको झोला चेक गरेपछि उनलाई भित्र जान दिए । महिला केही पर पुगेपछि जीवनरामलाई शंका भयो कि सुन्तलामा निशान किन थियो ? जीस्व’नरामले तत्काल उनलाई रोके र एउटा सुन्तला छोडाएर हेरे ।

सुन्तलाभित्र अगरबत्तीको मोटाइको ला’गू प’दार्थ लुकाइएको थियो । सबै सुन्तलामा प्लास्टिकले बेरेर यसैगरी ला’गूपदा’र्थ राखिएको थियो । सुन्तलाभित्रबाट करिब ४० ग्राम न’शालु प’दार्थ बरामद भएको बताइएको छ । जे ल सुर’क्षा प्रशासनले सबै सुन्त’ला जफत गरेर पुलि’सलाई जिम्मा ल’गाएको छ ।-इ ताजा खबर बाट

Post a Comment

Previous Post Next Post