बेनीको बजार’ गीतका मोडल तथा फिल्म निर्देशक दीपसागरको यस कारणले निधन(हा’र्दि’क श्र’द्धा’ञ्जली )

काठमाडौं । चर्चित गीत ‘बेनीको बजार’मा अभिनय गरेका मोडल दीपसागर डीसीको सोमबार नि’धन भएको छ ।लोकदोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादक समेत रहेका उनको ४२ वर्षको उमेरमा काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको हो ।

उनको आजै पशु’पति आ’र्यघा”टमा अन्तिम संस्कार गरिएको छ । उनी मि’र्गौला तथा मधुमेहको रोगबाट पी’डित थिए । स्याङ्जा घर भएका उनले ५० को दशकमा कोरस डा”न्सरबाट करि’अर थालेका थिए।

डीसीले राजु परियार, बीमाकुमारी दुराजस्ता चर्चित कलाकारका गीतमा समेत मोडलिङ गरेका छन् । ‘बेनीको बजार’ उनले अभिनय गरेको चर्चित गीत हो । उनले ‘पुरानो पुस्ता’ नामक फिचर फिल्म समेत निर्देशन गरेका थिए । डीसीको नि’धनमा कलाकारहरुले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरिरहेका छन् ।

Post a Comment

Previous Post Next Post