काठमाडौंकाे कलंकीमा घट्याे यस्ताे दु:खद घटना !

कलंकीमा गएराति रोकीराखेको ट्रकमा मोटरसाइकल ठो“ क्किँदा एक जनाको मृ- त्यु भएको छ । दुर्घ“ टनामा एक जना ग`म्भिर घाईते भएका छन् ।

दुर्घ“ टनामा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डंगोल र पछाडी सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन ग`म्भिर घाईते भएका थिए । घा-ईते दुबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेकोमा चालक डंगोलको राति पौने २ बजे मृ“ त्यु भएको हो ।

गएराति १ बजे डंगोलले चलाएको प्रदेश ३ ,०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमति प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठो“ क्किएको थियो ।

दुबै सवारी साधन र ट्रक चालक नि`यन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।

Post a Comment

Previous Post Next Post