अचम्म ! ८० बर्षका बाजेले २८ बर्षिय श्रीमतीबाट जन्माए घोर्ले छोरो (भिडियो हेर्नुस

रोल्पा जिल्लाको सुनसरी गाउँपालिका वडा नम्बर १ निवासी एक ८० बर्षका बृद्धअबस्था बुबाले भर्खरैमात्र छोरा जन्माउनु भएको छ ।

सामान्यतया मान्छेहरुले युबावस्थामा सन्तान जन्माएर बुढेसकालमा सुखसाथ जिबनयापन गर्ने गर्छन र बुढेसकालमा सन्तान जन्माउने सम्भावना पनि ज्यादै न्युन हुन्छ अझ ८० बर्षको उमेरमा त असम्भब नै हुन्छ ।तर यी ८० बर्षका बाजेले दुनियाँलाई चकित पारेका छन ।

बाजेका चार श्रीमती रहेको कुरा बाहिरिएको छ । बाजेको भिडियो सामाजिक संजालमा जताततै भाईरल भएपछि आज उनी मिडियामा आएका छन । ८० बर्षको उमेरमा छोरो काखमा खेलाउन पाउँदा बाजे मख्ख छन ।

तिनवटा श्रीमतीबाट सन्तान नभईसकेपछि चौथो बिबाह गरेका उनले अन्ततः घोर्ले छोरो जन्माएका छन । कान्छी ल्याएपछि भने दुई भाई छोरा जन्माउन सफल भएका छन । उनकी कान्छी श्रीमती भने मात्र २८ बर्षकी रहेकीछिन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post